2026-09-16 06:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तु को वाणगंगा नगरपालिकाको बजेट ६७ करोड ३३ लाख

इमरान खान/भदौ २०, कपिलवस्तु । कपिलवस्तु जिल्ला नगरपालिका वाणगंगा नगरपालिकाको पहिलो नगरसभाले आ.ब. २०७४÷७५ लागि करिब रु ६७ करोड ३३ लाख बजेट विनियोजन गरेको छ । 

नगर प्रमुख मंगलप्रसाद थारुले सोमबार भएको प्रथम नगरसभामा रु ६७ करोड ३३ लाख ५९ हजार ९३६ को बजेट स्वीकृत भई विनियोजन भएको हो । जसमध्ये चालू खर्चतर्फ ३० करोड नौ लाख ६४ हजार विनियोजन भएको छ । पूँजीगत खर्चतर्फ रु ३७ करोड २३ लाख ९५ हजार ९३६ रकम विनियोजन भएको छ । जुन रकम कूल बजेटको ५५ प्रतिशत हो । 

वडास्तरीय कार्यक्रमका लागि रु ११ करोड, नगरका भौतिक सडक, खानेपानी, सिँचाइ, नदी नियन्त्रणजस्ता ठूला पूर्वाधार कार्यक्रमका लागि रु १६ करोड रकम छुट्याइएको छ ।  

वडा तथा नगरपालिकाको भौतिक निर्माणका लागि रु एक करोड ३० लाख, मर्मत सम्भार कोषका लागि रु २५ लाख तथा दैवी प्रकोप कोषका लागि रु १५ लाख रकम विनियोजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो