चिसाङ शेर्पा/भदौ २०, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा रहेको जालपा माध्यमिक विद्धालयको सन्ताउन्नौ जन्मोत्सव भोली (बुधबार) हुने भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा/भदौ २०, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा रहेको जालपा माध्यमिक विद्धालयको सन्ताउन्नौ जन्मोत्सव भोली (बुधबार) हुने भएको छ ।

2026-08-27 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जालपा माद्यामिक बिद्यालयको सन्ताउन्नौ जन्मोत्सव बुधबार मनाईदै

चिसाङ शेर्पा/भदौ २०, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा रहेको जालपा माध्यमिक विद्धालयको सन्ताउन्नौ जन्मोत्सव भोली (बुधबार) हुने भएको छ ।

५६ वर्ष पुरा गरेको अवसरमा विद्धालयले ३ दिन विविध कार्यक्रमको आयोजनागरी जन्मोत्सव मनाउन लागेको हो । बुधवारवाट सुरु हुने कार्यक्रममा सन्ताउन्नौ जन्मोत्सव समुद्घाटन, विधालयको स्मारिका विमोचन, विद्धालयवाट गत वर्षको एसइई परिक्षामा उत्कृष्ट जिपिए अंक लिएर उतिर्ण विधार्थी सम्मान लगायतका कार्यक्रम रहेको छ । 

साविकको महुरे १ का कर्ण वहादुर राई अक्षय कोषवाट आएको व्याज रकमले एसइई परिक्षामा २.४ अंक ल्याउन सफल करिश्मा तामाङलाई विद्धालयले सम्मान गरिने प्रधानाध्यापक धनकुमार तामाङले बताए । 

यस्तै, विद्धालयका विधार्थीहरुका लागि दौड, हाईजम, लङजम, त्रिपल जम्प, सदन स्तरिय नृत्य प्रतियोगिता र नुनथलाभित्रका प्रावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम समेत राखिएकोे प्रधानाध्यापक तामाङले जानकारी दिनुभयो । कार्यक्रम बुधावार सुरु भई शुक्रवार समापन हुनेछ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक