Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्पको डसाइबाट १७ बर्षीय युवतीको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ २२, कञ्चनपुर ।</b> कञ्चनपुरको पुनर्वास नगरपालिका–९ की १७ वर्षीया राधिका जैशीको बुधबार सर्पको डसाइबाट मृत्यु भएको छ ।&nbsp;<br></p><p>सर्पले डसेपछि उपचारका लागि कैलालीको धनगढीतर्फ लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको स्थानीय भारमल सुनारले बताउनुभयो ।&nbsp;</p><p>“नगरपालिकास्थित स्वास्थ्य चौकीमा एन्टीस्नेक भेनम नहुँदा उहाँलाई उपचारका लागि २५ किलोमिटर टाढाको धनगढी लैजाँदै गर्दा मृत्यु भएको छ”, उहाँले भन्नुभयो । रासस&nbsp;</p>