ताराबहादुर महत । भाद्र २२, दोलखा । व्यक्तिगत रिसीवीका कारण खुकुरी प्रहारबाट दोलखाका एक युवा गम्भिर घाईते भएका छन ।

पुरानो रिसीवीका कारण कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेका ४५ बर्षिय खड्गबहादुर बुढाथोकीले सोहि गाउँप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । भाद्र २२, दोलखा । व्यक्तिगत रिसीवीका कारण खुकुरी प्रहारबाट दोलखाका एक युवा गम्भिर घाईते भएका छन ।

पुरानो रिसीवीका कारण कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेका ४५ बर्षिय खड्गबहादुर बुढाथोकीले सोहि गाउँप"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

खुकुरी प्रहारबाट दोलखामा एक युवा गम्भिर घाईते, उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं लगियो

२२ भाद्र २०७४, बिहीबार ११:३६

ताराबहादुर महत । भाद्र २२, दोलखा । व्यक्तिगत रिसीवीका कारण खुकुरी प्रहारबाट दोलखाका एक युवा गम्भिर घाईते भएका छन ।

पुरानो रिसीवीका कारण कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेका ४५ बर्षिय खड्गबहादुर बुढाथोकीले सोहि गाउँपालिका –३ लामिडाँडाका ३३ बर्षिय राम ढुङ्गेललाई आज दिउँसो विगु गाउँपालिकाको झोरुङ  खोलामा खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । गम्भिर घाईते ढुङ्गेलको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकप्टर मार्फत केहि बेरअघि काठमाण्डौं लगिएको छ । घाईतेको टाउकोमा गम्भिर चोट लागेकोले चरिकोटमा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको प्रहरीको भनाई छ ।

खुकुरी प्रहार गर्ने बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको र पुरानो रिसीविको बारेमा स्पष्ट जानकारी आउन बाँकी रहेको प्रहरी प्रमुख कार्कीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह