८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

निजामति दिवस दार्चुलामा पनि मनाइयो

२२ भाद्र २०७४, बिहीबार १६:३९

लोकेन्द्र प्रशाद जोशी/भदौ २२, दार्चुला । १४ औँ निजामती सेवा दिवस दार्चुलामा पनि मनाइएको छ । 

‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनारामा साथ दिवस मनाइएको हो । दिवसको अवसरमा निजामति कर्मचारीहरुले जिल्ला अस्पताल दार्चुलाका विरामीलाई फलफुल वितरण र विरेन्द्र वनमा वृक्षारोपण गरेका छन् ।

बिहीबार बिहान जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गरिएको हो । अस्पतालमा भर्ना भएका र उपचारको लागि आएका विरामीलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम नेतृत्वको टोलीले फलफुल वितरण गरेका हुन । 

यस्तै विरेन्द्र वनमा वृक्षारोपण गरेका छन् । हिजो दिवसको पूर्वसन्ध्यामा नगरसफाई गरिएको थियो । यस वर्ष दिवसलाई तडक भडक भन्दापनि मानवीय सेवा गर्ने उद्देश्यले सञ्चालन गरिएको निजामति कर्मचारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति?