पर्वत । लामो समयदेखि चलेकोे कुश्मा नगरपालिकाको विवादको टुंगो लागेको छ । एमाले र काँग्रेसबाट निर्वाचित जनप्रतिधिहरु विच सहमति नजुट्दा विवाद पैदा भएको थियो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । लामो समयदेखि चलेकोे कुश्मा नगरपालिकाको विवादको टुंगो लागेको छ । एमाले र काँग्रेसबाट निर्वाचित जनप्रतिधिहरु विच सहमति नजुट्दा विवाद पैदा भएको थियो । 

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मा नगरपालिकाको नगरसभा असोजको पहिलो हप्ता गर्ने सहमति

२३ भाद्र २०७४, शुक्रबार ०३:२३

पर्वत । लामो समयदेखि चलेकोे कुश्मा नगरपालिकाको विवादको टुंगो लागेको छ । एमाले र काँग्रेसबाट निर्वाचित जनप्रतिधिहरु विच सहमति नजुट्दा विवाद पैदा भएको थियो । 

एमालेले बहुमतिय प्रक्रियाबाट अगाडि जाने र नगरप्रमुखले आफ्नो अधिकारको प्रयोग गर्न खोजेपछि विवाद चुलिएको थियो । नगरप्रमुख काँग्रेसबा निर्वाचित छन् भने नगरपालिकामा एमालेको बहुमत छ ।

नगरपालिकाले निर्माण गर्नुपर्ने निर्दे्शिकामा सहमती जुटेसंग  विवादको किनारा लागेको हो । यहि असोजको पहिलो हप्ताभित्र नगरसभा गर्ने सहमति भएको कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवास पौडेलले    बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट