२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा बेलुका ९ बजेभित्र होटल, पसल बन्द गर्न निर्देशन

२२ कार्तिक २०७२, आईतवार ०२:५९

कात्तिक २२, जाजरकोट । स्थानीय प्रशासनले शान्तिसुरक्षालाई ध्यान दिँदै बेलुका ९ बजेभित्र होटल, पसल बन्द गर्न निर्देशन दिएको छ ।

तिहारको अवसरमा शान्तिसुरक्षामा कमी हुन नदिन जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशन गरी राति ९ बजेभित्र सदरमुकामलगायत जिल्लाका सबै ठाउँमा होटल, पसल, देउसी भैली, बन्द गर्न अनुरोध गरेकोे छ।

यसअघि जिल्ला भित्रने नाकामा मदिराजन्य पदार्थ भित्रन नदिन जाँच कडा गरेको स्थानीय प्रशासनले एकपछि अर्को गरी नियम कडा गराउँदै आएको छ ।

कडा नियम गरेसँगै जाजरकोटका स्थानीयवासीले शान्तिसुरक्षा पाएको महसुस गरेको बताएका छन्। जिल्लाको शान्तिसुरक्षामा कमी नहोस् भनी यो कार्य गरेको निमित्त प्रमुख जिल्ला अधिकारी शिवराज सेडाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन