भदौ २२, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रद शेयरको आवेदन दिने म्याद थप गरेको छ ।
बैंकले साउन १६ गतेदेखि भदौ १८ गतेसम्मकाला"/>

बैंकले साउन १६ गतेदेखि भदौ १८ गतेसम्मकालागि आवेदनको समय तोकेकोमा थप १५ दिन समय थप्ने निर्णय गरेको हो ।
बैंकको संचालक समितिको निर्णय अनुसार आगामी असोज २ गतेसम्मकालागि दरखास्त दिने म्याद थप गरिएको बैंकले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ ।
बैंकका अनुसार शेयरधनीले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट तथा सेञ्चुरी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट शेयर भर्न सक्नेछन् ।