१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाको वृक्षरोपण आयोजनालाई डेढ करोडको क्षति

२३ भाद्र २०७४, शुक्रबार ०९:०६

भदौ २३, झापा । साउन अन्तिम साता वर्षासँगै आएको हावाहुरीका कारण रतुवामाई वृक्षरोपण आयोजनाका एक हजार ८०२ वटा मसला, साल र टिकका रुख ढलेका छन् । 

हावाहुरीले रुख लडाउँदा आयोजनालाई झण्डै रु एक करोड ५० लाख मूल्य बराबरको क्षति भएको छ । दुई हजार ७५३.७६ हेक्टर क्षेत्रफलमा सञ्चालित रतुवामाई वृक्षरोपण आयोजना नेपालकै दोस्रो ठूलो वृक्षरोपण आयोजना हो । 

हावाहुरीले लडाएका रुख एक महिना बित्न लाग्दासमेत रतुवा माई वृक्षरोपण आयोजनाले व्यवस्थापन गर्न सकेको छैन । ढलेका रुख चोरी हुने सम्भावना छ । वृक्षरोपण आयोजनाका प्रमुख खेमलाल विश्वकर्मा कानूनी प्रक्रिया लामो भएका कारण ढलेका रुखको व्यस्थापन गर्न नसकिएको बताउनुहुन्छ । 

“झन्झटिलो प्रक्रियाका कारण समयमै रुखको व्यवस्थापन गर्न नसकिएको हो,” उहाँले भन्नुभयो । काठ चोरी हुनसक्ने भएकाले समयमै यसको व्यवस्थापन गर्न स्थानीयवासीले माग गरेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह