भदौ २३, काठमाडौँ। बालाजु औद्योगिक व्यवस्थापन कार्यालयको व्यावसायिक भवन निर्माण तीव्रगतिमा भइरहेको छ । 

विसं २०७२ मा गएको भूकम्पका कारण जीर्ण अवस्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, काठमाडौँ। बालाजु औद्योगिक व्यवस्थापन कार्यालयको व्यावसायिक भवन निर्माण तीव्रगतिमा भइरहेको छ । 

विसं २०७२ मा गएको भूकम्पका कारण जीर्ण अवस्थ"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

द्योगिक व्यवस्थापन कार्यालयको भवन निर्माण तीव्रगतिमा

२३ भाद्र २०७४, शुक्रबार १०:०१


भदौ २३, काठमाडौँ। बालाजु औद्योगिक व्यवस्थापन कार्यालयको व्यावसायिक भवन निर्माण तीव्रगतिमा भइरहेको छ । 

विसं २०७२ मा गएको भूकम्पका कारण जीर्ण अवस्थामा रहेको सो भवन कार्यालयको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको हो । पहिलो चरणको निर्माणका लागि रु ११ करोड छुट्याइएको छ । छ तल्लाको सो भवन निर्माण भइरहेको छ । 

भवन निर्माणका लागि समानान्तर निर्माण सेवा प्रालिलाई ठेक्का दिइएको छ । निर्माण कम्पनीले १५ महिनाभित्र पहिलो चरणको निर्माण सम्पन्न गर्ने बालाजु औद्योगिक क्षेत्रसँँग सम्झौता गरेको कामु व्यवस्थापक राजेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो । 

भवन निर्माण २०७४ वैशाखबाट सुरु गरिएको हो । उक्त भवनको दोस्रो चरणको निर्माणका लागि चालु आवमा नै बोलपत्र आह्वान गरिने छ । दोस्रो चरणको निर्माणका लागि अनुमानित लागत करिब रु पाँच करोड रहेको छ । सो भवन अबको करिब डेढ वर्षभित्र निर्माण सम्पन्न गरिने र व्यावसायिक प्रयोजनका लागि भाडामा दिने कँडेलले बताउनुभयो । “भवन भाडामा लगाउँदा मासिक करिब रु २० लाख आम्दानी हुनेछ,” उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट