पर्वत । धर्म परिर्वतन गराएको भन्दै गुडनेवर इन्टरनेश्नल र सोडेक पर्वतमाथि छानविन शुरु भएको छ ।

समाज कल्याण परिषदले गाउँमा जबरजस्ती धर्मपरिर्वतन र भ्रष्टाचार गरेको उजुरी परेपछि छानविन शुरु गरेको हो । आजको नागरिकमा खबर छ ।


"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । धर्म परिर्वतन गराएको भन्दै गुडनेवर इन्टरनेश्नल र सोडेक पर्वतमाथि छानविन शुरु भएको छ ।

समाज कल्याण परिषदले गाउँमा जबरजस्ती धर्मपरिर्वतन र भ्रष्टाचार गरेको उजुरी परेपछि छानविन शुरु गरेको हो । आजको नागरिकमा खबर छ ।


"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धर्म परिर्वतनको आरोपमा दुइ संस्थामाथि छानविन

२३ भाद्र २०७४, शुक्रबार १०:४४

पर्वत । धर्म परिर्वतन गराएको भन्दै गुडनेवर इन्टरनेश्नल र सोडेक पर्वतमाथि छानविन शुरु भएको छ ।

समाज कल्याण परिषदले गाउँमा जबरजस्ती धर्मपरिर्वतन र भ्रष्टाचार गरेको उजुरी परेपछि छानविन शुरु गरेको हो । आजको नागरिकमा खबर छ ।


फलेवास नगरपालिकाको भंगरा, लिमिठाना, मोदी गाउँपालिकाको देउराली, क्याङ, भुकताङ्लेका एक हजार तीन सय २० जना बालबालिकालाई सेवा पु¥याउने बहानामा धर्म परिर्वतन गराउने र आर्थिक अनियमितिा गर्ने गरेको समाज कल्याण परिषदमा उजुरी परेपछि छानविन शुरु गरिएको हो । 


गुडनेवरले सन् २०१२ देखि जिल्लामा परियोजना संचालन गर्दै आएको छ । त्यस अबधीमा बालबालिकालाई धर्मपरिर्वतन गराउने तथा उक्त क्षेत्रको रकम दुरुपयोग गरेको, कफी सहकारी खोलेर अलपत्र पारेको, सम्झौता अनुसार रकम उपलब्ध नगराएको लगायतका विषयमा उजुरी परेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता