२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ब्यत्तिगत छात्रबृती प्रदान गरिने

२०७३, ३ बैशाख शुक्रबार १०:४५

गोविन्द बिश्वकर्मा, बैशाख ३, सुर्खेत । सुर्खेतमै पहिलो पटक ब्यक्तिगत रुपमा “देव छात्रबृति” प्रदान गरिने भएको छ । सुर्खेतका ब्यापारी बिष्णु भट्टराईले बुवा देव प्रसाद उपाध्याय (शास्त्री) को सम्झनामा प्रत्येक बर्ष एकजना छात्र/छात्रालाई “देव छात्रबृत्ति” प्रदान गर्न लाग्नुभएको हो ।

भट्टराईका अनुसार आफ्नो ब्यापारमा सहकार्य गर्ने ग्राहकका छोराछोरी मध्येबाट प्रत्येक बर्ष प्रबेशिका परिक्षा (एसएलसि) मा सर्वोत्कृष्ट अंक ल्याएर उर्तिण हुने एकजनालाई नगद रु. १४ हजार १ सय १४ रुपैयाँ छात्रबृत्ति स्वरुप प्रदान गरिने छ ।

अमरज्योती नमुना उच्च माध्यामिक बिद्यालय वीरेन्द्रनगर ११ नेवारे चनौटे सुर्खेतमा लामो समय शिक्षण गरेर अबकाशमा आउनुभन्दा पहिला नै हृदयघात भई निधन भएका आफ्ना बुवाको सम्झनामा हरेक बर्ष यो छात्रबृत्ति प्रदान गरिने भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा