2026-06-24 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

‘विराटनगर किंग्स’को मार्केटिङ एजेन्सीमा भी–चित्र नियुक्त

काठमाडौँ | ‘विराटनगर किंग्स’को आधिकारिक मार्केटिङ एजेन्सीमा भी–चित्र नियुक्त भएको छ । पार्टनरसिपले ब्रान्डको उपस्थिति अझ बलियो बनाउने विश्वास गरिएको छ । “हामी भी–चित्रसँगको साझेदारीप्रति निकै उत्साहित छौँ,” विराटनगर किंग्सका टिम मालिक वेङ्कटेस मुन्द्राले भने ।

भी–चित्रका प्रबन्ध निर्देशक शेखर क्षेत्रीले विराटनगर किङ्सको आधिकारिक मार्केटिङ एजेन्सी बन्न पाएर गर्व लागेको बताए ।

विराटनगर किंग्स नेपाल प्रिमियर लिगमा नेपालको कोसी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रान्चाइज हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित