विगत २२ दिनदेखि जारी वन्द सहितको थरुहट प्रदेशको माग सहितको आन्दोलनका क्रममा आज जिल्लाको सदरमुकाम गुलरियामा निकालिएको र्याली ।
र्यालीपछि आयोजित आमसभा ।
कडा पारिएको सुरक्षा व्यवस्था अन्तर्गत निषेधित क्षेत्र घेराउ गर्दै सुरक्षाकर्मीहरु ।
तस्बिर: प्रभात सुवेदी, बर्दिया । सास