पर्वत । एकात्मक राज्य प्रणालीलाई अन्त्य गरी संघात्मक प्रणालीमार्फत पहिलो स्थानीय तहको निर्वाचन सम्पन्न भइ अन्य गाउँ÷नगरमा योजना कार्यान्वयन अगाडि बढि सक्दा पनि कुश्मा नगरपालिकाले समयमै नगरपरिषद गर्न नसक्नुमा माओवादी केन्द्रका स्थानीय सरकार संचालन सहयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । एकात्मक राज्य प्रणालीलाई अन्त्य गरी संघात्मक प्रणालीमार्फत पहिलो स्थानीय तहको निर्वाचन सम्पन्न भइ अन्य गाउँ÷नगरमा योजना कार्यान्वयन अगाडि बढि सक्दा पनि कुश्मा नगरपालिकाले समयमै नगरपरिषद गर्न नसक्नुमा माओवादी केन्द्रका स्थानीय सरकार संचालन सहयो"/>
2026-09-19 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राजनीतिक दम्भले नगरको विकास हुन सक्दैन– गिरी

पर्वत । एकात्मक राज्य प्रणालीलाई अन्त्य गरी संघात्मक प्रणालीमार्फत पहिलो स्थानीय तहको निर्वाचन सम्पन्न भइ अन्य गाउँ÷नगरमा योजना कार्यान्वयन अगाडि बढि सक्दा पनि कुश्मा नगरपालिकाले समयमै नगरपरिषद गर्न नसक्नुमा माओवादी केन्द्रका स्थानीय सरकार संचालन सहयोग समितिका प्रमुख शंकर गिरीले दुखद भएको बताएका छन् ।

 कुुश्मा नगरपालिकालाई लामो समयदेखि एमाले र काँग्रेसले बन्दक बनाउँदा नगरसभा हुन नसकेको प्रति खेद प्रकट गर्दै गिरीले राजनीतिक भागभण्डामा नगरलाई लैजान खोजेको आरोप लगाए ।

 संघीयताको मुल मर्म निर्वाचित जनप्रतिनिधिहरुले नबुझेको र नगरपालिकालाई पार्टीको झण्डाको आँखाद्वारा हेर्ने र नागरिकलाई सास्ती दिने काम भएको उनले बताए । 

नगरलाई राजनीतिक बन्दक  बनाउने र भागबण्डका आधारमा नगरपालिकामा लुटतन्त्र मच्चाउने सडयन्त्र रच्न खोजिएको त होइन ? भन्ने आशंका छ ।, लामो समय नगरसभा हुन नदिने र अहिले ठोस विषय बाहिर नआइपुग्दै एकाएक नगरसभाको तयारी हुनुले आशंका पैदा गरेको उनले बताए । 

पहिले के कारणले नगरसभा हुन दिइएन र अहिले कुन विषयमा सहमति भयो त्यसको बारेमा कसैलाई जानकार छैन । नगरमा आआफ्नो दम्भ देखाइयो । हलो अट्काउने र गोरु चुट्ने काम भयो यस्तो कार्यले नगरपालिका समृद्ध हुन सक्दैन उनले भने ।

नगरको विकास र समृद्धिको लागि स्थानीय राजनीतिक दल, सरोकारवाला निकायहरुसँग सहकार्य गरेर अगाडि बढेमात्रै नगरको विकास हुने भन्दै गिरीले कसैले पनि दम्भ देखाउन नहुने बताए ।

राजनीतिक आँखाले नभई विधि र पद्दती अनुसार नगरपालिकालाई चलाउन सके मात्रै समृद्ध हुनेमा उनको जोड छ ।

उनले सवैको जनसहभागीतामा नगरपालिकालाई संचालन गर्न भन्दै २८ वटा कार्ययोजना सहित मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै