2026-07-25 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

भक्तपुरका दुई बालक १० दिनदेखि बेपत्ता

काठमाडौँ | भक्तपुरका दुई बालक १० दिनदेखि बेपत्ता भएका छन्। कलमविनायकस्थित सरस्वती विद्यालय गृहको कक्षा ५ मा अध्ययनरत सागर कार्की र सिसम राई एकैदिन हराएका हुन्। ओखलढुंगा घर भई हाल चाँगुनारायण नगरपालिका-९ स्थित इथाचा बस्दै आएका सागर र सिसम गत असार २७ गतेदेखि सम्पर्कविहीन भएका हुन्।

 

सागर कार्कीका दाई नाता पर्ने सुभराज कटुवालका अनुसार गत असार २७ गते विद्यालय हिँडेका उनीहरू अझैसम्म सम्पर्कमा आएका छैनन्। खोजीका लागि उनीहरूका अभिभावकले प्रहरीमा निवेदन दिएका छन्। खोजीका लागि पहल नगरेकोमा विद्यालय प्रशासनप्रति उनका आफन्तहरूले असन्तुष्टि पोखेका छन्।

 

कटुवालका अनुसार दुवैले विद्यालय पोसाकमै अन्य पोशाक समेत लिएर घरबाट विद्यालय हिँडेको पाइएकाले कतै काम गर्न गएको होकी भन्ने अनुमान लगाइएको छ। ओखलढुङ्गाको चिसंखुगढी नगरपालिका-३ घर भई हाल भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका-९ स्थित इथाचा बस्दै आएका सागरसँगै सिसम दुवै मिलेर सो दिनदेखि कुनै घरायसी वा होटलमा काम गर्न गएको हुन सक्ने अनुमान गर्दै उनले खोजी दिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक