2026-09-18 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

तीजका भाखामा चेतनाका स्वरहरु

bardiya teej

प्रभात सुवेदी । भदौ २६, बर्दिया । जिल्ला स्थित सुर्यपटुवा गाविस अन्तर्गत ओरालीबजारमा शुक्रबार चेलीबेटी बेचबिखन विरुद्ध चेतनामूलक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ ।

विभिन्न व्यक्तिहरु तथा महिला तथा बालबालिकाहरुको सवालमा काम गर्दै आएका माइती नेपाल, साथी संस्था लगायतसँगको सहकार्यमा स्थानीय अगुवा महिलाहरुको सक्रियतामा कार्यक्रम सम्पन्न गरिएको हो । १० ओटा समूहहरुको सहभागीता रहेको यो प्रतियोगितामा संगिनी समूह सानोश्री, श्री कृष्ण सामुदायक वन समूह र नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय ढोढरी क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए भने सान्त्वना ओराली समूह भएको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै कार्यक्रम सफल पार्नका लगि सहयोग गर्नुहुने महानुभावहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रतियोगिता व्यवस्थापन समितिका अध्यक्ष अन्जु ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले गर्नुभएको थियो । साथै कार्यक्रमलाई माइती नेपाल, खाता जैविक मार्ग व्यवस्थापन समिति, सौगात बेल सर्वत उद्योगले प्रायोजन गरेका थिए भने धेरै महानुभावहरुको व्यक्तिगत सहयोग रहेको थियो ।

bardiya teej2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई