पर्वत । कुश्मा नगरपालिका ७ मा आगोलागी हुदाँ डेढ लाख बराबरको क्षती भएको छ । 

बुधाबार विहान शिवालय मन्दिर नजिक रहेको नेत्र कुमारी क्षेत्रीको घरमा आगोलागी भएको जिल्ला प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुश्मा नगरपालिका ७ मा आगोलागी हुदाँ डेढ लाख बराबरको क्षती भएको छ । 

बुधाबार विहान शिवालय मन्दिर नजिक रहेको नेत्र कुमारी क्षेत्रीको घरमा आगोलागी भएको जिल्ला प्रहर"/>

2026-09-19 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आगोलागीबाट डेढ लाखको क्षती

पर्वत । कुश्मा नगरपालिका ७ मा आगोलागी हुदाँ डेढ लाख बराबरको क्षती भएको छ । 

बुधाबार विहान शिवालय मन्दिर नजिक रहेको नेत्र कुमारी क्षेत्रीको घरमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

भान्छाकोठामा ग्यासको चुलोबाट ठूलो मुस्लोको ज्वाला निस्की अन्य पलाल्टिकमा एक्कासी आगो लागेको थियो ।

आगोलागीबाट भान्सा कोठाका सामान र खाद्यन्नका सामानहरुको साथै सामसूड मोवाईल ३ सेट समेत जलेर नष्ट भएको परिवारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै