2026-09-18 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

लायन्सको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न

bardiya newsप्रभात सुवदी । असोज, ८ बर्दिया । लायन्स क्लब अफ नेपाल क्षेत्र नं ६ अन्तर्गत बर्दिया जिल्लामा रहेका क्लबहरुको कार्यसमितिमा सने २०१५/२०१६ का लागि पदाधिकारीहरुको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम आज सदरमुकाम गुलरियामा सम्पन्न गरिएको छ ।

कार्यक्रममा बर्दिया जिल्लामा रहेका बर्दिया लायन्स, भुरीगाउँ लायन्स, सानोश्रीताराताल लायन्स, बाँसगढी तथा मगरागाडी लायन्स क्लबहरुका नयाँ पदाधिकारीहरुको पदस्थापना गरिएको हो । कार्यक्रममा डिस्ट्रिक गभर्रनर डा. डि.के. ढुङ्गानाले सपथ ग्रहण गराउनुहुँदै लोकतन्त्रको समृद्धिका लागि यस प्रकारका सामाजिक संस्थाहरुको अपरिहार्यता रहेको र लायन्सले भूकम्प पीडितहरुका लगि १ हजार घरहरु सरकारसँग समन्वय गरी बनाइदिने बताउनुभयो ।

कार्यक्रममा बागीना कला केन्द्रका कलाकारहरुले विभिन्न नृत्यहरु प्रस्तुत गर्नुका साथै प्रतिभावान बालगायक अभिनन्दन सुवेदीले पनि आफ्नो स्वरमार्फत सबैको मन जीतेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई