२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुसमा शक्तिशाली भूकम्प: अमेरिकामा सुनामीको चेतावनी- आफ्ना नागरिकलाई सुरक्षित स्थानमा बस्न भारतको सल्लाह

१५ श्रावण २०८२, बुधबार १२:०६

काठमाडौँ | अमेरिकाको सान फ्रान्सिस्कोस्थित भारतीय महावाणिज्य दूतावासले क्यालिफोर्निया, अमेरिकाका अन्य पश्चिमी तटीय राज्यहरूमा बस्ने आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। रुसमा शक्तिशाली भूकम्प गएपछि अमेरिकामा सुनामी आउने खतरा बढेसँगै भारतीय महावाणिज्य दूतावासले एडभाइजरी जारी गर्दै अमेरिकी सुनामी चेतावनी केन्द्रले जारी गरिएका अलर्टहरूको ख्याल गर्न समेत आग्रह गरेको हो।

‘हामी रूसको कामचट्का प्रायद्वीपमा हालै गएको ८.८ म्याग्निच्युडको भूकम्पपछि सम्भावित सुनामीको खतरालाई निगरानी गरिरहेका छौं,’क्यालिफोर्निया, अन्य अमेरिकी पश्चिम तटीय राज्यहरू र हवाईमा बसोबास गर्ने भारतीय नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न सल्लाह दिएका छौं,’कन्सुलेट जनरलले भनेका छन्।

दूतावासले स्थानीय अलर्टहरू पालना गर्न सल्लाह दिएको छ। दूतावासले आपतकालीन अवस्थाको लागि तयार रहन र आफ्ना उपकरणहरू चार्जमा राख्न अनुरोध गरेको छ। यसबाहेक,भारतीय महावाणिज्य दूतावासले आफ्ना नागरिकहरूको लागि आपतकालीन हेल्पलाइन नम्बर र मेल आइडी पनि उपलब्ध गराएको छ। हेल्पलाइन नम्बर : +१-४१५-४८३-६६२९ र मेल आइडी: [email protected] रहेको छ।

रुसमा ८.८ म्याग्निच्युडको भूकम्पपछि अमेरिका,जापान र रुसमा सुनामीको चेतावनी जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै