2026-09-05 02:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

यी देशमा पनि जारी गरियो सुनामीको चेतावनी

काठमाडौँ | फ्रान्स प्रेसका अनुसार पेरु र इक्वेडरको गालापागोस टापुहरूमा पनि सुनामीको चेतावनी जारी गरिएको छ। यी क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

भूकम्पको केन्द्रबिन्दु नजिकै भएकाले पूर्वी चीनमा पनि सुनामीको सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। यसबाहेक इन्डोनेसिया र फिलिपिन्समा पनि चेतावनी जारी गरिएको छ। यद्यपि अन्य क्षेत्रको तुलनामा इन्डोनेसिया र फिलिपिन्समा साना छालहरू आउने सम्भावना छ।

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरेको छ। यसैबीच इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी एजेन्सीले पूर्वी इन्डोनेसियाका केही भागमा सुनामीको चेतावनी जारी गरेको छ।

मंगलबार रूसको पूर्वी कामचट्का प्रायद्वीप नजिकै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। यसपछि रूस, जापान र अमेरिकामा सुनामीको चेतावनी जारी गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ