इमरान खान। भदौ २९, कपिलवस्तु। कपिलबस्तु जिल्लाको मायादेवी गाउँपालिकाको पहिलो गाउँ सभा सम्पन्न भएको छ । गाउपालिकाको बिकासका लागी आर्थिक बर्ष २०७४ । ७५ का लागी बजेट  रु. ४"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान। भदौ २९, कपिलवस्तु। कपिलबस्तु जिल्लाको मायादेवी गाउँपालिकाको पहिलो गाउँ सभा सम्पन्न भएको छ । गाउपालिकाको बिकासका लागी आर्थिक बर्ष २०७४ । ७५ का लागी बजेट  रु. ४"/>

2026-09-15 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुको मायादेवी गाउँपालिकाको बजेट रकम ४० करोड ८३ लाख ७८ हजार

इमरान खान। भदौ २९, कपिलवस्तु। कपिलबस्तु जिल्लाको मायादेवी गाउँपालिकाको पहिलो गाउँ सभा सम्पन्न भएको छ । गाउपालिकाको बिकासका लागी आर्थिक बर्ष २०७४ । ७५ का लागी बजेट  रु. ४० करोड ८३ लाख ७८ हजार बजेट बिनियोजन गरेको छ । गाउँपालिकाका प्रमुख बजरंगी प्रसाद चौधरीका अनुसार कुल बिनियोजन मध्ये पूँजीगत तर्फ रु २० करोड २३ लाख ५७ हजार ५५० रुपैया चालु तर्फ रु २० करोड ६० लाख २१ हजार ३ सय रुपैया रहेको छ । शिक्षा, स्वस्थ्य, सरसफई, कृषि तथा भौतिक संस्थागत कामका तथा अन्य कामको लागी सोही अनुसार बजेट बिनियोजन गरेको छ । सभाले २०७४।७५ आन्तरिक आय र राजस्व परीचालन गरी यस क्षेत्रका सार्वजनीक जग्गा ताल , पोखरी, नदी नाला आदीको लगायात तयार गर्ने र ठेक्का बन्दोवस्त गरीने भएको छ । आर्थिक बिकास अन्र्तगत लघु उद्यमशीलता प्रर्वधन गर्ने निती अनुसार स्रोत साधनको उपयोग गरी नया उद्यम सृजना गर्ने र उद्योगहरुको क्षमता संचालन गरीने ब्यावस्था गरीने र किसानहरुको लागी अनुकुल कृषि योजना सम्वनधी जनचेतना जगाउने जस्ता कार्यक्रम हरु संचालन गरीने बताईएको छ । सभाले विपद व्यावस्थापन कोषको स्थापना गरी विपदमा परेका परीवारहरुका लागी अवस्था हेरी १००० देखी १०,००० सम्मको सहयोगका लागी बजेटको व्यावस्था गरीने बतएको छ । वाल मैत्री शिक्षण विधलाई प्रोत्साहन गरीने र वाल विकाश केन्द्रलाई आधुनिकीकरण गरी मदरसा शिक्षाको पुर्वाधार बिकासमा जोड दिदै शिक्षाको गुणस्तर सुर्धान जोड गरीने उल्लेख गरीएको थियो । सवै वडाका स्वास्थ्या हरुमा वर्थिङ सेन्टर स्थापना गरीने र सवै वडाहरुमा पुण खोप वडा घोषणा गरीने भएको छ । २३ वटा नमुना बाल विकास केन्द्र बनाउन बजेट ब्यावस्था गरीने र बाल विवाह विरुद्ध चौतर्फी दवाव दिई बाल विवाह मुक्त वडा घोषणा गरीने भएको छ । युवा लक्षित बिभीन्न शिपमुलक तालीम दिई आय आर्जन क्षमता बिकास खेलकुद क्षेत्रको विकास लगायत बिभिन्न अभियानमा युवहरुलाई परीचालन गरीने भएको छ । यस्तै रेडियो, टेलिभिजन, तथा पत्रिकाहरुसंग चेतना मुलक कार्यक्रमहरु प्रशारण गरीने लगायत निती तथा कार्यक्रम सार्वजनीक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ