भदौ २९, जुम्ला । नेपालि जनप्रगतिशिल मन्च मलेसियाले बाढि पिडित नेपालिका लागि राहात रकम पठाएको छ । 

बाढि पहिरोको पिडाले नेपाल अस्तब्यस्त भैरहेको अव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २९, जुम्ला । नेपालि जनप्रगतिशिल मन्च मलेसियाले बाढि पिडित नेपालिका लागि राहात रकम पठाएको छ । 

बाढि पहिरोको पिडाले नेपाल अस्तब्यस्त भैरहेको अव"/>

2026-10-15 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बाढि पिडितलाई विदेशबाट एक लाख बढी सहयोग


भदौ २९, जुम्ला । नेपालि जनप्रगतिशिल मन्च मलेसियाले बाढि पिडित नेपालिका लागि राहात रकम पठाएको छ । 

बाढि पहिरोको पिडाले नेपाल अस्तब्यस्त भैरहेको अवस्थामा पिडितको घाउमा थोरै भएपनि मलम पट्टी लगाउन १ लाख १ हजार १ सय ११ रुपैया राहात स्वरुप पठाईएको नेपालि जनप्रगतिशिल मन्च मलेसियाले जनाएको छ । 

माओबादि केन्द्रका पाटि विदेश विभाग सचिब युवराज चौलागाँइको खातामा राहात रकम पठाइएको मन्चका कोपाअध्यक्ष तथा जुम्ली युवा धन बहादुर बुढाक्षेत्रीले जानकारी दिनुभयो । उहाले भन्नुभयो, हामि बाढि पिडितका लागि किस्ता बन्दी राहात संकलन गरेर जति सकिन्छ त्यति रकम पठाउने तयारीमा छौ । देशलाई परेको पिडालाइ कम गर्न विदेशमा रहेका नेपालि युवाहरुको पनि भुमिका हो । 

देशलाइ परेको दुख हामि हेर्न सक्दैनौ, जति सकिन्छ त्यहि रकम संकलन गरेर पिडितको हातमा पर्ने गरी पठाएको उहाको भनाइ छ । राहात संकलन समितिका संयोजक राजु ढुंगना र उपसंयोजक उपेन्द्र प्रसाद न्यौपानेको नेतृत्वमा मेलेसियामा राहात संकलन गर्ने कार्य जारी रहेको बताइएको छ । उक्त राहात संकलन कार्यमा संलग्न भइ गक्ष अनुसारको रकम सहयोग गर्न मलेसियामा रहेका सबै नेपालिहरुलाइ अनुरोध गरीएको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता