2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा पानी भर्न गएकी एक महिलाको मृत्यु, एकजना घाइते

लोकेन्द्र प्रसाद जोशी/भदौ २९, दार्चुला । मालिकार्जुन गाउँपालिका ३ मालिकार्जुनका २० वर्षीया लक्ष्मी धामीको ढुंगा लागेर घट्नास्थलमै ज्यान गएको छ । 

पानी भर्न न्वाला खोलामा गएको बेला ढुंगा आएर धामीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनीसँगै पानी भर्न गएका सोही ठाउँका १८ वर्षीया दीपा धामी गम्भीर घाइते भएका छन् । 

घाइतेलाइ उपचारको लागि जिल्ला अस्पताल ल्याइएको गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिनुभयो । मालिकार्जुन गाउँपालिकामा पछिल्लो समय बाढि पहिरोका कारण खानेपानी अभाव भएपछि स्थानीयहरु खोलाको पानी खान बाध्य छन् । 

खोलामा पानी लिन गएको बेला ढुंगा खसेर धामीको टाउँमा लागेको हो । घट्नास्थलमा प्रहरी चौकी मालिकार्जुनको टोली खटिएर घाइतेको उद्धार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई