दान बहादुर बुढा/भदौ ३०, मुगु । नेपाली हरुको महान पर्व बडा दशै नजिक आउदा नेपालैको लोपमुलक जातिमा राउटे दशै खर्च जुटाउनको लागी मुगु पुगेका छन ।

मानब जात"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/भदौ ३०, मुगु । नेपाली हरुको महान पर्व बडा दशै नजिक आउदा नेपालैको लोपमुलक जातिमा राउटे दशै खर्च जुटाउनको लागी मुगु पुगेका छन ।

मानब जात"/>

2026-09-08 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

दशै खर्च जुटाउन लोपमुलक जातिका राउटे मुगुमा


दान बहादुर बुढा/भदौ ३०, मुगु । नेपाली हरुको महान पर्व बडा दशै नजिक आउदा नेपालैको लोपमुलक जातिमा राउटे दशै खर्च जुटाउनको लागी मुगु पुगेका छन ।

मानब जाति मध्य लोपमुलक जातिका राउटे नेपालको दौलेख जिल्लाको पानिपोखरीको घना जङ्गगलमा बस्तै आएका दुई सय भन्दा बढी जनसंख्या भएका राउटे हरु दशै खर्च जुटाउनको लागी ५ देखी ८ जनाको समुह बनाई । मुगु, जुम्ला, कालीकोट, दौलेख, जाजरकोट, हुम्ला, ,डोल्पा, सुर्खेत, नेपालगंज लगाएत बिभिन्न जिल्लाहरु बाट प्रतेक समुहले दुई लाख देखी तिन लाख सम्म रुपैया संकलन गर्ने उद्श्यले हिडेको र मुगु जिल्ला सदरमुकाममा ३ जना महिला र ४ जना पुरुस गरी ७ जनाले ३५ हजार भन्दा बढी रकम उठाएको टोली कमान्डर नारायरण बहादुर शाहीले बताएका छन ।

लोपमुलक जातिका राउटेहरुलाई मुगु छाँयाथान रारा नगरपालिकाले रु १२ हजार रुपैया दशै खर्चको लागी सह गरीएको र जिल्लामा रहेका बिभिन्न सरकारी गैरसरकारी संघ सस्थाहरुलाई दशै खर्चको लागी सहयोग गरी दिनहुन नगरपालिकाले अनुरोध गरीएको नगर प्रमुख हरीजङ्ग शाही बताएका छ ।

मुगु जिल्ला सदरमुकामा मात्र २ दिनमा सरकारी कार्यालय संघ सस्था र केहि व्यक्तिहरुको सहयोगमा ३५हजार भन्दा बढी रकम उठाएका छन । केही सरकारी कार्यालय संघ सस्थाहरुमा दशै खर्च उठाउन बाँकी रहेको टोली कमाण्डर शाहीले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल