पर्वत ।  देशभरीका रोट्याक्ट क्लबका पदाधिकारी पर्वतमा आएका छन् । भोली हुने भनिएको पिएस मिटका लागि देशभरीका झण्डै ११८ क्लबका पदाधिकारी तथा सदस्यहरु पर्वतमा आएका हुन् ।

रोट्याक्ट क्लबका अध्यक्ष, सचिव सहितको पीएस मिटका लागि रोट्याक्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  देशभरीका रोट्याक्ट क्लबका पदाधिकारी पर्वतमा आएका छन् । भोली हुने भनिएको पिएस मिटका लागि देशभरीका झण्डै ११८ क्लबका पदाधिकारी तथा सदस्यहरु पर्वतमा आएका हुन् ।

रोट्याक्ट क्लबका अध्यक्ष, सचिव सहितको पीएस मिटका लागि रोट्याक्ट"/>

2026-09-19 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

देशभरीको रोट्याक्टरहरु पर्वतमा, पीएस मिटको तयारी पुरा

पर्वत ।  देशभरीका रोट्याक्ट क्लबका पदाधिकारी पर्वतमा आएका छन् । भोली हुने भनिएको पिएस मिटका लागि देशभरीका झण्डै ११८ क्लबका पदाधिकारी तथा सदस्यहरु पर्वतमा आएका हुन् ।

रोट्याक्ट क्लबका अध्यक्ष, सचिव सहितको पीएस मिटका लागि रोट्याक्टरहरु पर्वतमा आउने क्रम जारी रहेको पर्वत रोट्याक्टका अध्यक्ष मिलन पौडेलले जानकारी दिए ।

रोट्याक्टहरुको पिएस मिटले जिल्लाको पर्यटन प्रर्वद्धनको लागि सहयोग पुग्ने क्लबले जनाएको छ ।

रोट्याक्ट क्लब अफ पर्वत र बाग्लुङको व्यवस्थापनमा  उक्त कार्यक्रम हुन लागेको हो । उक्त सम्मेलनमा झण्डै  ८ सय जना सहभागी रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो