Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

संसारमै दुर्लभ जनावर कृष्णसार संकटमा

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

Krishna sar

बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका वडा नं.२ मा रहेको संसारमा दुर्लभ जनावरको रुपमा सुचिकृत जनावर कृष्णसार संकटमा परेको छ । कृष्णसार संरक्षण क्षेत्र नजिकै रहेको बबई नदीले अत्याधिक मात्रामा कटान गरे पछि दुर्लभ जनावर कृष्णसार संकटमा परेको हो ।