चिसाङ शेर्पा/भदौ ३१, खोटाङ । खोटाङवाट सञ्चालन भईरहेको समायोजन खवर अनलाईनका लागि कतारमा तत्काल आर्थिक सहयोग संकलन गरिने भएको छ । 

आगामी अक्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा/भदौ ३१, खोटाङ । खोटाङवाट सञ्चालन भईरहेको समायोजन खवर अनलाईनका लागि कतारमा तत्काल आर्थिक सहयोग संकलन गरिने भएको छ । 

आगामी अक्ट"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘समायोजन खवर’ अनलाईनका लागि कतारमा तत्काल सहयोग संकलन गरिने

३१ भाद्र २०७४, शनिबार ०२:५९

 

चिसाङ शेर्पा/भदौ ३१, खोटाङ । खोटाङवाट सञ्चालन भईरहेको समायोजन खवर अनलाईनका लागि कतारमा तत्काल आर्थिक सहयोग संकलन गरिने भएको छ । 

आगामी अक्टोवरमा २ वर्ष पुग्ने अनलाईनको दर्ता, कार्यालय व्यवस्थापन, प्रचारप्रसार तथा वजार व्यवस्थापनका लागि पहिलो चरण अन्तरगत कतारमा तत्काल तीव्र रुपमा सहयोग संकलन गरिने भएको हो ।

खोटाङ सेवा समाज कतारका सदस्य रविन शेर्पाका अनुसार ‘सेप्टेम्बर ३० तारिखवाट रोजगारका शिलसिलामा कतारमा रहेका आम नेपालीहरुलाई सहयोगको लागि आव्हान गरिने छ । सुचनाको भरपर्दो माध्यम अनलाईनलाई कतारवासी नेपालीहरुले सक्दो सहयोग गर्नेमा आफु विश्वस्त रहेको उहाँको भनाई छ ।’ लामो समययता कतारमा कार्यरत शेर्पा विदा सकेर असोज दुई गते २ सय थान अनलाईन खवरको रसिद लिएर कतार जादैछन् । कम्तीमा ३÷४ लाख संकलन गर्न सकिने उहाँको भनाई छ ।

खोटाङको दिक्तmेलमा मुख्य कार्यालय रहने अनलाईन अहिले सय जीवि व्याण्डविथको क्षमतामा डिजिटल प्रविधिमा सञ्चालन भईरहेको संचालक तथा सम्पादक फुर्वा शेर्पाले बताए । शेर्पाका अनुसार सहयोगीदाताहरुको उच्च मुल्याङकन गर्दै अनलाईनमा कतार सहयोग नामक वेग्लै क्याटगोरी सुरु गरिने छ । उतm क्याटगोरीमा हरेकपल सहयोगी व्यतिm र सहयोग रकम अपडेट गरिने छ ।

अनलाइनले स्थानिय तर मुलधारको मिडियामा सम्प्रेषण हुन नसकेका, पुर्बका समाचार, जापान, कोरिया, कतार, साउदी, मलेशिया, दुवाई, साईप्रस, लेवनान, युरोप, अमेरिकाको नेपाली गतिबिधि समेट्दै आएको अनलाईनले भबिष्यमा नेपालै भरीका गतिबिधि समेटिने गरी राष्ट्रिय मिडियाको रुपमा स्थापित गरिने संचालक तथा सम्पादक शेर्पाले बताए ।

हाल अनलाईनले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विधुत, खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो