2026-09-18 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

दशैमा बनायो पेट्रोलियमले दशा, कालो धन्दा मौलाउँदै

प्रभात सुवेदी, असोज २८, बर्दिया । हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैंको पूर्वसन्ध्यामा आफ्ना घरपरिवारका सदस्यहरुसँगै बसेर दुःखसुखका कुराहरु गर्नुपर्नेमा यतिखेर पेट्रोलियमले पदार्थको हाहाकारले यसपालीको दशैं सबैका लागि दशा बनेर आएको छ ।

petrol1
पेट्रोलियम सहज रुपमा आपूर्ति हुँदाको समयमा फाट्ट फुट्ट पम्पहरुमा सवारी साधनहरु देखिन्थे । तर आज भने बर्दिया सदरमुकाम गुलरियामा यस्तो दृश्य संभवतः पहिलो पटक देखिएको हो । हिजो ३ हजार लिटर पेट्रोल लगायतको इन्धन आएको निलो आयल स्टोर्समा देखिएको यो भीडले साँच्चै दशैं दशा नै बनेको कुरा प्रमाणित गर्दछ । पेट्रोल भर्न आएका एक व्यक्ति भन्दै थिएर्, यहाँसम्म आउन पनि सापट मागेर आएँ हजुर अव गएर तिर्ने हो ।’

petrol2
दशैंका लागि भनेर सरकारले पेट्रोलियमले पदार्थको सहज आपूर्ति हुने बताएपनि यो पम्पबाट प्रत्येक मोटरसाइकललाई नम्बर नोट गर्दै जम्मा ३ सय रुपैंयाको मात्र पेट्रोल दिइएको थियो ।

यसैबीच बर्दियामा पेट्रोलियमले चरम कालाबजारी समेत बृद्धि भएको छ । पान पसल, घुम्तीहरुमा समेत पेट्र«ोललाई खानेपानीको वोतलमा भरेर दुइ सय देखि ३ सय रुपैंया लिटरसम्म विक्रि गरिएको छ । यसतर्फ भने स्थानीय प्रशासन मौन रहेको छ । भारतीय सिमा हुँदै ल्याइएको पेट्रोलियमले पदार्थहरु आजभोली बाटोघाटो जर्किन तथा वोतलमा भरेर विक्रि गर्न राखिएको देखिन्छ । यसरी कालो बजारी गर्नेहरुका लागि भने साँच्चै दशैं नै आएको जस्तो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई