२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्रहरीले सार्वजनिक गर्यो फरार जुवाडेहरुको नामावली

२०७२, २७ कार्तिक शुक्रबार २१:४२

कात्तिक २८, बर्दिया । जिल्ला वर्दिया महम्मदपुर गा।वि।स।वडा नं। १ वस्ने जुवा खेलाउने घनश्याम पण्डित तथा अन्य १३ जना फरार जुवाडेहरुको नामावली बर्दिया प्रहरीले आज सार्वजनिक गरेको छ ।

यसरी सार्वजनिक गरिएको नामावलीहरुमा जि।वर्दिया महम्मदपुर गा।वि।स।वडा नं।१ वस्ने वर्ष ४२ को घनश्याम पण्डित (घरधनी), वडा नं।२ वस्ने वर्ष ४४ को रमेश कुर्मी, २७ को अयोध्या प्रसाद धोवी, वडा नं।३ वस्ने वर्ष ३७ को महाविर राढ, वर्ष २८ को राजेश यादव, वडा नं। ४ वस्ने वर्ष ३२ को सिउ कुमार खटीक, वर्ष ३२ को काम्ता प्रसाद यादव, वर्ष २८ को महेन्द्र यादव, वडा नं. ५ वस्ने वर्ष २० को मोविन तेली, वर्ष ४३ को लक्षीराम यादव, वर्ष ३२ को रमेश यादव, कालिका गा।वि।स।वडा नं।५ वस्ने वर्ष २७ को चित्र बहादुर गुरुङ र वर्ष ३२ को रमेश गुप्ता २९ को विजय सोनाम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ