१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

ससस्त्र प्रहरी बलद्वारा ५ लाख ५८ हजार ५० रुपैया बराबरको समान बरामद

१ आश्विन २०७४, आईतवार १२:४८

पुष्कर भट्ट | अशोज १, कञ्चनपुर | ससस्त्र प्रहरी बल भन्सार तथा राजश्व गुल्म गड्डाचौकीको टोलीले बिशेस सुराकीको आधारमा ५लाख ५८ हजार ५० रुपैया बराबरको कपडा तथा अन्य समान बरामद गरेको छ । 

शनिबार ३ बजेर ३० मिनेटमा महेन्द्रनगरबाट काठमाण्डौ जादै गरेको ना ५ ख ९५०२ न. बसबाट भन्सार राजस्व छलेर लग्दै गरेको ५लाख ५८ हजार ५० रुपैया बराबर उक्त सामान बरामद गरेको हो । 


जसमा लेडिज सुट १२ सय ६६ थान, साडी २ थान, काष्टिक पाउडर ९६५ किलोग्राम, १ सय ९ किलो पितल तार, खादा कपडा २५ मिटर, सुटिङ कपडा ९८ मिटर रहेका थिए । कञ्चनपुरको बेदकोट नगरपालीका अन्तर्गत सुडामा बिषेश सुराकीको आधारमा अबैध रुपमा लग्दै गरिएको समान बरामद गरिएको र बरामद गरिएको समान कञ्चनपुर भंसार कार्यालय लाई बुझाइएको र उक्त कार्यमा संलग्न गोबिन्द राज जोशीलाई पनि नियन्त्रण लिई कारबाही अगाडी बढाईको ससस्त्र प्रहरी बल भन्सार तथा राजश्व गुल्म गड्डाचौकीका डिएसपी प्रेम प्रशाद पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह