पर्वत । पर्वतको मोदी गाउँपालिका–८ चित्रेमा नेपाल विद्युत प्राधिकरणको ११ केभिएको हाइटेन्सन लाइन चुँडिएर करेन्ट लाग्दा  दुए स्कुले बालिकासहित १३ जना घाइते भएका छन् ।  घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको छ । 

दिउँसो ४"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतको मोदी गाउँपालिका–८ चित्रेमा नेपाल विद्युत प्राधिकरणको ११ केभिएको हाइटेन्सन लाइन चुँडिएर करेन्ट लाग्दा  दुए स्कुले बालिकासहित १३ जना घाइते भएका छन् ।  घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको छ । 

दिउँसो ४"/>

२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हाइटेन्सन लाइन चुँडिएर करेन्ट लाग्दा १३ जना घाइते, २ को अवस्था गम्भीर

२०७४, १ आश्विन आईतवार १३:२६

पर्वत । पर्वतको मोदी गाउँपालिका–८ चित्रेमा नेपाल विद्युत प्राधिकरणको ११ केभिएको हाइटेन्सन लाइन चुँडिएर करेन्ट लाग्दा  दुए स्कुले बालिकासहित १३ जना घाइते भएका छन् ।  घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको छ । 

दिउँसो ४ बजे विद्युत प्रवाह भइरहेको लाइन चुँडिएर घरमा वितरण गरिएको तल्लो लाइनमा करेण्ट प्रवाह चित्रेको ओडारे, स्यानी उकाली र तोरिस्वाँरा गरी छुट्टाछुट्टै स्थानमा करेण्ट प्रवाह भएको थियो । 

घाइते मध्ये स्कुलबाट घर फर्कँदै गरेका १२ वर्षीया आरती परियार र सन्तोषी विकको हात करेण्टले जलेको र शरिरको अन्य भागमा समेत करेण्ट लागेको स्थानीय पञ्चकोशी आधारभुत विद्यालयका प्रधानाध्यापक मधुसुधन अधिकारीले जानकारी दिए  उनीहरुको अवस्था गम्भीर रहेको उपचारका लागि पोखरा लगिएको छ । थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली