११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

श्री नेपाल राष्ट्रिय गणेश उच्च माध्यमिक विद्यालय मनाउको स्वर्ण महोत्सव (फोटो फिचर)

२९ मंसिर २०७२, मंगलवार ०३:१७

 महोत्सको समुद्घाटन गर्नुहुँदै माननीय सांसद मानबहादुर थारु एवम् प्रमुख अतिथि क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्याय ।

 

 कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बर्दिया क्षेत्र नं. ४ का संसद सदस्य मानबहादुर थारु ।

 

महोत्सवमा आफ्ना विचारहरु तथा शुभकामना दिनुहुँदै स्थानीय विकास अधिकारी तेजराज शर्मा ।

 

शुभकामना मन्तव्य राख्नुहुँदै बर्दियाका जिल्ला शिक्षा अधिकारी जीतबहादु शाह ।

 

 महोत्सवमा आफ्ना विचारहरु व्यक्त गर्नुहुँदै इलाका प्रशासन कार्यालय राजापुरका प्रशासकीय अधिकृत अर्जुन सुवेदी ।

 

मार्चपासमा सहभागी विद्यार्थीहरु ।

 

 प्रतियोगितात्मक झाँकीमा सहभागी थारु भेषभुषमा सजिएका कलाकारहरु ।

 

 ९६ वर्षीय डेगराज उपाध्यायलाई सम्मान गर्नुहुदै क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्याय ।

 

 कार्यक्रममा सहभागी दर्शकहरु ।

तस्बिर: प्रभात सुबेदी, बर्दिया 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लाइन विस्तारका लागि काठमाडौंको यी स्थानमा आज बिजुली कटौती हुने रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै यु-१९ एसिया कप खेल्ने नेपाली टिमलाई आज बिदाइ गरिदै रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै आज यी तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर)