दान बहादुर बुढा/असोज २, मुगु । जिल्लामा एक साता यतादेखि बहुलाह कुकुरको बिगबिगीले स्थानीयबासी त्रसित भएका छन् । 

बहुलाह कुकुर बाट घाइते भएका स्थान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/असोज २, मुगु । जिल्लामा एक साता यतादेखि बहुलाह कुकुरको बिगबिगीले स्थानीयबासी त्रसित भएका छन् । 

बहुलाह कुकुर बाट घाइते भएका स्थान"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा बहुलाह कुकुरको बिगबिगी, रेबिज बिरुद्धको सुइ अभाव

२ आश्विन २०७४, सोमबार ०९:४०


दान बहादुर बुढा/असोज २, मुगु । जिल्लामा एक साता यतादेखि बहुलाह कुकुरको बिगबिगीले स्थानीयबासी त्रसित भएका छन् । 

बहुलाह कुकुर बाट घाइते भएका स्थानीयलाई उपचार गर्ने रेबिज सुईको अभाव भएको छ । मुगुमा बहुलाह कुकुरको टोकाइ बाट ८ जना घाइते भएका छन् । जिल्ला रेबिज भ्यास्किन सुई नहुदा उपचार गर्न नेपालगञ्ज जानु परेको छ । 

छायानाथ रारा नगरपालिका अन्त्र्रगत ढुम गाउकी सुकुमा बि क आफु पसलमा बसेको बेला कुकुरले आफ्नो स्थानपानमा टेकोको छ आफ्नो नातिलाई समेत टोकको छ भन्दै बताएकी छन नाति बलबहादुर बिक हुन ,भामबाडा गाउकी जिरकला भाम, तलितुम गाउका खुमबहादुर कार्की, जुम्ला घर भई हाल मुगुमा खच्चर चलाउने कमल रथ लगायत बहुलाहा कुकुरको आक्रमणबाट घाइते भएका छन् ।  

थापा बोडिङ स्कुलमा अध्यायनरत ९ बर्षिय बालक आदेश कार्की बहुलाहा कुकुरहरुले टोकाई बाट घाइते भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र पशु कार्यालयमा रेबिज बिरुद्धको भ्याक्सिन नहुदा उपचारमा कठिनाई भएको छ  । 

कुकुरको आक्रमणम बाट टोकाई पाएका केहस् ब्याक्तीहरु नेपालगंन, सुर्खेत सुबिधायुक्त अस्पतालमा पुगी सकेका छन भर्ने छाँयाथाथ रारा नगरपालिका १० बस्ने बर्ष ७ कि सिद्घमती नेपालीलाई कुकुरले टोक्दा जिल्ला अस्पतालको बेडमा नै छटपठाएकी छन ।

नेपालीकी आमा १२ दिन मात्र पहिले मृत्यू भई सकेकि छन भर्ने बाबु कान्छी श्रीमति लिई भारत पसेको हुदा अहिले नाबालीका सिद्घादाई उपचारत के बिहान बेलुका मुखमा राख्र्ने चारो समेत नभएको नेपालीका आफन्त लालसिंह नेपालीले बताएका छन ।

जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख जितेन्द्र कडेलका अनुसार रेबिज भ्याक्सिन सुई नभएको केन्द्रमा माग फारम भरी क्षेत्रमा पुगी जिल्लामा आउन तयारमा रहेको तर अहीले जिल्ला स्वास्थ्य कार्यालयमा पनि रेबिज सुइ नभएको र लामै समयदेखी माथिल्लो निकायमा पहल गर्दापनि कुनै सुनुवाइ नभएको जिस्वाका मुगुका प्रमुख डाक्टर कंडेलको भनाइ छ । 

बहुलाह कुकुर नियन्त्रण गर्न सुरक्षाकर्मी र पशु सेवा कार्यालयका कर्मचारीलाई खटाइएको प्रजिअ उमाकान्त अधिकारीले बताए । रेबिजको सुईको ब्याबस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको उनले जनाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह