Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असोज ०२ गते, बिहान ११:५२ बजे
पर्सा - PRS

पर्सामा ७२ प्रतिशत मतदान

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २, वीरगञ्ज । यहाँ आज भएको स्थानीय तहको निर्वाचनमा ७०–७२ प्रतिशत मतदान भएको छ । 

पर्साका प्रमुख निर्वाचन अधिकृतले साँझ ५ बजेसम्म्म बढीमा ७२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।