Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गुगुल्डि मासिक पत्रिकाको बार्षिकोत्सव सम्पन्न

By kit 4 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भास्कर केसी/असोज २, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने एक मात्र डोटेली साहित्यक पत्रिका गुगुल्डिको २१ वाँ बार्षिकोत्सव सोमवार मनाएको छ ।

बार्षिकोत्सवको उपलक्ष्यमा पत्रिकामा लेख रचना गर्नुहुने साहित्यकार महानुभावहरुलाई पुरुस्कार प्रदान गरिएको थियो । जसमा न्वाकि मानपान डा.पुष्पराज भट्ट, ग्वालेक गउचरन मानपान एन.के.जोशी, डोटी किशोर मानपान रामरमण हंस, मनोहरी गजाधर मानपान विर बहादुर बिष्ट र धना÷जगदिश मानपान पृत बहादु बिष्ट समेत सम्पुणै पुरस्कृत लाई खादा ओढाई सप्रमाणपत्र सहित सम्मान गरिएको छ ।

नेपाल स्काउ, निङ्गलाशैनी उमावि र महेन्द्र माध्यमिक विद्यालयका छात्र छात्राहरुले  लोक संस्कृति जगाउने, कुरिति हटाउने जस्ता  डेउडा गीत प्रस्तुत गरेका थिए । जस्मा डेउडा गितमा प्रथम  निङ्गलासैनि उ.मा.वि र डोटयाली गितमा प्रथम महेन्द्रनगर मा.विर्. भएका थिए ।

प्रथम, हुनेलाई प्रमाणपत्र सहित पुरस्कार दिइएको थियो । त्यसैगरी डेटे्याली शब्दको अर्थमा भएको हाजिरी जवाफमा प्रथम, द्वितिय, महेन्द्र मा.वि. भएको थियो भने तृतिय र सन्तवना निङ्गलासैनी उच्चमाध्यमिक विद्यालयलाई दिएको थियो ।

२१ औं बार्षिकोत्सव कार्यक्रमका सभापति गुगुल्डि मासिक पत्रिकाका सम्पादक बिर बहादुर चन्द ‘विश्राम’ हुनुहुन्थ्यो भने सो कार्यक्रमका प्रमुख अतिथि साहित्यकार वाशुदेव भट्ट भाइसाव रहनु भएको कार्यक्रम संचालन साहित्यकार लक्ष्मीप्रसाद भट्टले गरेका थिए ।