2026-09-18 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सवारी साधनको अवस्था यस्तो, कसरी सुरक्षित रहलान् यात्रु ?

bardiya Bus

आज साँझ काठमाडौंका लागि छुटेको ना.५ख ६६२८ नम्बरको रात्रीबस गुलरिया नगरपालिकाको खैरापुरमा ट्रकले उछिट्याएको ढुङ्गा लागी अगाडिको सिसा फुटेको छ । मूर्तिहा–भुरीगाउँ सडकखण्डको निर्माणको कार्य स्थगित हुँदा यात्रुहरुले निकै सास्ती भोग्नु परेको अवस्था छ । सडक गत वर्षको बाढीले क्षतविक्षत बनाएको छ भने सडकमा छरिएका ढुङ्गाले पैदल, साइकल, मोटरसाइकलका यात्रुहरु नै असुरक्षित छन् । कतिखेर ढुङ्गा उछिट्टएर लाग्ने हो भन्ने त्रासपूर्ण यात्रामा बाटो कटाउनुपर्ने अवस्था छ । तस्वीरः प्रभात सुवेदी । माघ-७, सास, बर्दिया ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई