२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगञ्ज महानगरको ताजा मतपरिणाम

२०७४, ३ आश्विन मंगलवार १४:३१

असोज ३, वीरगञ्ज । वीरगञ्ज महानगरमा मतगणना जारी छ । सोमबार भएको मतदानपछी ढिलो गरि गन्न सुरु गरिएको महानगरपालिकामा राजपाले अग्रता लिएको छ । 

मत परिणाम अनुसार पहिलो स्थानमा रहेका राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले ८३ मत पाएका छन् त्यस्तै उपमेयरमा राजपाकै रम्भा मिश्राले ८७ मत पाएकी छन् । 

त्यस्तै दोश्रो स्थान मा रहेका फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ५६ मत पाएका छन् । उता उपमेयरको उम्मेदवार नेपाली कांग्रेसकि शान्ति कार्कीली ४३ मत पाएकी छन्  । 

थप मतदान विवरण लत दीईएको छ:- 

मेयर उम्मेदवार 

राजपा (राजेशमान सिंह)  — ८३ मत 

 फोरम लोकतान्त्रिक (विमल श्रीवास्तव)  — ५६ मत

नेपाली कांग्रेस (अजय द्विवेदी) — ४५ मत

एमाले (बशरुद्दिन अन्सारी) — ४५ मत

संघीय समाजवादी फोरम (विजय सरावगी) — २५ मत

माओवादी केन्द्र (रहबर अन्सारी) — १३ मत

उपमेयर

राजपा (रम्भा मिश्रा)  — ८७

नेपाली कांग्रेसकि (शान्ति कार्की) – ४३ मत

संघीय समाजवादी फोरम (पिंकी यादव)  — २१ मत

फोरम लोकतान्त्रिक (अनिता देवी यादव) — १२ मत

माओवादी केन्द्र (दुर्गा क्षेत्री) — ११ मत

एमाले (सोफिया आचार्य) — ९ मत

अहिले महानगरका ३२ वटा वडा रहेको महानगरको वडा नम्बर १,२, ३१ र ३२ को मतगणना भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा