२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिरगंज महानगर: रहबर २ स्थान माथि उक्लिए, कांग्रेस-राजपामा १ मतको अन्तर (अपडेट)

२०७४, ३ आश्विन मंगलवार १५:२३

असोज ३, वीरगञ्ज । वीरगञ्ज महानगरमा मतगणना जारी छ । सोमबार भएको मतदानपछी ढिलो गरि गन्न सुरु गरिएको महानगरपालिकामा ७०० मत गणना गर्दा राजपाले काँग्रे भन्दा १ मतले अग्रता लिएको छ । तर बीरगन्ज महानगरपालिकामा अग्रता लिइरहेको राजपाका उम्मेदवारको मतान्तर भने अहिले घटेको छ । 

मत परिणाम अनुसार पहिलो स्थानमा रहेका राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले २३५ मत पाएका छन् । त्यस्तै दोश्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार अजय द्विवेदीले २३४ मत पाएका छन्  । द्विवेदीले अग्रता लिन अब १ मत मात्र ल्याउनुपर्ने छ । 

त्यस्तै यस अघिको मत परिणाम अनुसार दोश्रो स्थानमा रहेका फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले १३७ मत सहित तेश्रोमा झरेका छन् । 

त्यस्तै छैटौं स्थानमा रहेको माओवादी केन्द्र २ स्थानमा उक्लिँदै चौथो स्थानमा आइपुगेको छ । माओवादी केन्द्रका मेयर उम्मेदवार रहबर अन्सारीले ९८ मत प्राप्त गरि २ स्थान माथि उक्लिएका हुन् ।

त्यस्तै फोरम लोकतान्त्रिकका विजय सरावगी ७६ मत ल्याई पाँचौं स्थानमा छन् भने एमालेका उम्मेद्वार बशरुद्दिन अन्सारी ७२ मत सहित छैटौं स्थानमा झरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने