Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बौद्धमा रहेको भाटभटेनीमा ६ वटा शव भेटिए

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाण्डौ । काठमाण्डौको  चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।  जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक एवम् प्रवक्ता अपीलराज बोहराका अनुसार हिजो जलेको अवस्थामा पाँच वटा र अस्ति एउटा गरी छ वटा शव भेटिएका हुन् ।

ती शवको पहिचान खुल्न नसकेको र पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । जेन–जी आन्दोलनकाक्रममा भाटभटेनीमा आगजनी भएको थियो ।