पर्वत ।  कुश्मा नगरपालिकाको नगर परिषद फेरी अन्योलमा परेको छ । यहि असोज ४ गते परिषद गर्ने सहमती भएपछि वडाहरुबाट योजना छनोट भएर आएका थिए । तर, एमालेका वडा अध्यक्षहरुले टुक्रे योजनाहरु मार्फत चुनावको खर्च उठाउन खोजेपछि फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  पर्वत ।  कुश्मा नगरपालिकाको नगर परिषद फेरी अन्योलमा परेको छ । यहि असोज ४ गते परिषद गर्ने सहमती भएपछि वडाहरुबाट योजना छनोट भएर आएका थिए । तर, एमालेका वडा अध्यक्षहरुले टुक्रे योजनाहरु मार्फत चुनावको खर्च उठाउन खोजेपछि फ"/>
2026-09-19 01:45 PM
पर्बत - PBT

कुनपा वडा अध्यक्षको दाउ् टुक्रे योजनामार्फत चुनावी खर्च उठाउन नगरपरिषद अबरुद्ध

 पर्वत ।  कुश्मा नगरपालिकाको नगर परिषद फेरी अन्योलमा परेको छ । यहि असोज ४ गते परिषद गर्ने सहमती भएपछि वडाहरुबाट योजना छनोट भएर आएका थिए । तर, एमालेका वडा अध्यक्षहरुले टुक्रे योजनाहरु मार्फत चुनावको खर्च उठाउन खोजेपछि फेरी अन्योलमा परेको हो ।

वडा अध्यक्ष, कार्यापालिका सदस्यहरुले परिषदमार्फत ठूला र महत्वपूर्ण योजनाभन्दा पनि टुक्रे योजनालाई प्रथामिकता दिनुपर्ने माग राखेपछि नगरपरिषद पछी धकल्लिएको हो । बिकासको मोडालिटि परिर्वतन गरेर बिकासलाई दिगो रुप दिनका लागि नगर भित्रका सडक, खानेपानी र बिधुत जस्ता महोत्वपुर्ण बिकासमा नगर प्रमुख र उपप्रमुख केन्द्रीत भएकोमा बुझिएको छ ।

तर कार्यपालिका सदस्यहरु उक्त पक्षमा नरहेको बुझिएको छ ।  कार्यपालिका सदस्यहरुले  नगर प्रमुखले प्रस्ताव गरेका ठुला र बहुवर्षिय नतिजा दिने सडक योजना मा बजेट विनियोजन गर्न नमान्दा नगरपरिषद अन्योलमा परेको हो । 

नेपाली काँग्रेसले पनि करार समयअबधी सकिएका आफ्ना पक्षका कर्मचारीहरुलाई म्याद थप गर्नको लागि माग गर्दै आएको छ । तर कार्यापालिकाका सदस्यहरु यसमा भने सहमत देखिदैनन । 

पहिले सहमतिमा यो प्रस्ताब पनि स्वीकार गरेको हुनसक्ने जानकारहरु बताउँछन् । नगरप्रमुख रामचन्द्र जोशीले सेवा समयअवधी सकिएका कर्मचारीलाई पुर्नवहाली गर्ने दाउमा छन् । नगरपालिकामा ११ जना कर्मचारी करार अबधी सकिएपनि नगरप्रमुखको निर्देशनमा काम गर्दै आएरहेका छन् । उनीहरुले काँग्रेस निकट कर्मचारी संगठनका भएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो