2026-09-19 01:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा आपूर्ति मन्त्रालयको टोलीलद्धारा बजार निरिक्षण

ललित बोहरा/असोज ५, डडेल्धुरा । डडेल्धुराको सदरमुकाममा रहेको बागबजार क्षेत्रमा छडे्के निरिक्षण गरिएको छ । 

बुधाबार आपूर्ति मन्त्रालयको सहभागितामा जिल्ला अनुगमन समितिको संयुक्त टोलीले बजार निरिक्षण गरेको हो । बागबजार क्षेत्रका ८ पसलमा छडे्के निरिक्षण गरेको निरिक्षण टोलीका संयोजक बावुराम भुषालले जानकारी दिएको छन् । 

चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने कालो बजारी, लुटपाट, एंवम अखाद्य बस्तुको विक्री वितरणमा रोक लगाउन बजार अनुगमन गरिएको संयोजक भुषालले बताएका छन् ।

छडे्के अनुगमनका क्रममा अधिकांस पसलमा मुल्य सूचि नराखेको, साईनबोर्ड नराखेको, खाद्य अनुज्ञापन नगरेको, पहिले गरेका बजार अनुगमनको निर्देशनको

पालना नगरेको भेटिएको छ ।

यस्तै केहि पसलमा भने म्याद नाघेका अखाद्य बस्तु समेत फेला परेको जनाइएको छ । बजार अनुगमनमा जिल्ला प्रशासन र अमरगढी नगरपालिका लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई