२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१७ स्थानीय तहको परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

२०७४, ५ आश्विन बिहीबार ०६:४७

असोज५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तहमध्ये १७ स्थानीय तहको मतपरिणाम सार्बजनिक भएको छ । 

सार्बजनिक मत परिणाम अनुसार कांग्रेस अगाडि देखिएको छ भने एमालेले कांग्रेसलाई पछ्याईरहेको छ । बिहान १० बजेसम्मको अपडेटमा कांग्रेसले ५ र एमालेले चार स्थानीय तह जितेका छन् ।

माओवादी, राजपा, संघीय फोरम र फोरम लोकतान्त्रिकले दुई/दुई स्थानीय तह जितेका छन् । अग्रताको हिसाबले नेपाली कांग्रेसले पहिलो स्थान कायमै राखेको छ भने दोश्रो स्थानमा संघीय फोरमले कब्जा जमाईरहेको छ ।

कहाँ कसले जिते ?

कांग्रेसले जितेका स्थानीय तह

१. औरही गाउँपालिका,धनुषा

२. जनकनन्दिनी गाउँपालिका,धनुषा

३. नवराजपुर गाउँपालिका,सिरहा

४. बिष्णुपुर गाउँपालिका,सप्तरी

५. धनकौला गाउँपालिका

एमालेले जितेका स्थानीय तह

१. सप्तकोशी नगरपालिका,सप्तरी

२. बटेश्वर गाउँपालिका,धनुषा

३. मुखियापट्टी मुसहरनीया गाउँपालिका,धनुषा

४. पटेर्वा सुगौली गाउँपालिका,पर्सा

माओवादीले जितेको स्थानीय तह

१. कर्जन्हा नगरपालिका,सिरहा

२.अर्नामा गाउँपालिका,सिरहा

संघीय फोरमले जितेका स्थानीय तह

१. विष्णुपुर गाउँपालिका,सिरहा

२. भगवानपुर गाउँपालिका, सिराह

राजपाले जितेका स्थानीय तह

१. हंशपुर नगरपालिका,धनुषा

२.कौडेना गाउँपालिका,सर्लाही

लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह

१. इशानाथ नगरपालिका,रौतहट

२.बिष्णु गाउँपालिका,सर्लाही

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा