आज दिउँसो १ बजेर ४ मिनेटमा दोलखाको जिरीलाई केन्द्र विन्दु बनाएर ४ दशमलव ६ म्याग्नीच्युडको पराकम्प गएको राष्"/>
आज दिउँसो १ बजेर ४ मिनेटमा दोलखाको जिरीलाई केन्द्र विन्दु बनाएर ४ दशमलव ६ म्याग्नीच्युडको पराकम्प गएको राष्"/>
ताराबहादुर महत । असोज ५, दोलखा ।‘गोरखा भुकम्प २०७२’ को दुई बर्ष ६ महिनापछि सम्म पनि पराकम्प आउने क्रम जारी रहेको छ ।
आज दिउँसो १ बजेर ४ मिनेटमा दोलखाको जिरीलाई केन्द्र विन्दु बनाएर ४ दशमलव ६ म्याग्नीच्युडको पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । यसअघि भदौ ८ गते सिन्धुपाल्चोक जिल्लालाई केन्द्र विन्दु बनाएर ४ दशमलव ८ म्याग्नीच्युडको पराकम्प गएको थियो । उक्त पराकम्प गएको करिब एक महिनापछि आज अर्को पराकम्प गएको हो ।