२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला जिल्लामा प्रहरी हाम्रो टोलमा अभियानको उदघाटन

६ आश्विन २०७४, शुक्रबार ०५:३६

लोकेन्द्र प्रशाद जोशी।असोज ६, दार्चुला । गृहमन्त्री जनार्दन सर्माको ८४ वुँदे गृह प्रशासन सुधार मार्गचित्र अन्तरगत प्रहरी हाम्रो टोलमा अभियानको दार्चुला जिल्लामा समेत शुक्रबार एक औपचारीक कार्यक्रमका बिच उद्घाटन गरीएको छ । जिल्ला सदरमुकामको बजारक्षेत्रमा सरोकारवाला निकाय र नागरीकको सहभागितामा मौन र्यालीको आयोजना पश्चात एक औपचारीक अन्तरक्रिर्या कार्यक्रमको आयोजना गरी कार्यक्रमको सुरुवात गरीएको हो ।


कानुनको पालना, जनताको जीउधनको सुरक्षा सहित जनउत्तरदायित्वमा कार्यरत निकायहरु नागरिकको घर आँगनमा देखिनुपर्छ र यसका लागि वर्तमान राज्य प्रणालीमा राज्यको शान्तिसुरक्षाका हरेक कार्यहरू जनमैत्री तवरले सम्पादन गर्नु आवश्यक छ भन्ने अबधारणकासाथ प्रहरी हाम्रो टोलमा अभियान दार्चुला जिल्लालगायत देशैभरीसञ्चालन गरीएको हो ।

गृहमन्त्री जनार्जन सर्माको ८४ वुँदे गृह प्रशासन सुधार मार्गचित्रको अधिनमा रहि  आम नागरिकलाई केन्द्रविन्दुमा राखी “शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशाससससससन”  अभियानको नाममा यो कार्यक्रम  तयार पारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अभियानले नागरिकसंग प्रहरी र प्रशासनको सम्वन्धलाई अझ प्रभावकारी वनाउनुकासाथै प्रहरी प्रशासनलाई जन–उत्तरदायी बनाउने र शान्तिसुरक्षामा नागरिकको सहभागिता वढाउने लक्ष्य लीइएको छ ।


गुण्डागर्दीको नियन्त्रण, महिला हिंसा र दुव्र्यवहारको अन्त्य न्यूनीकरण, तस्करी, ठगी, लुटपाट लागुऔषध तथा यसका कारोवारहरुको नजिकवाट  निगरानी तथा नियन्त्रण गर्ने, घटनाहरू घट्नुपूर्व सावधानी अपनाउन् सहयोग पुर्याउने, अपराध अनुसन्धानमा प्रभावकारी सहयोग पुरयाउने, टोलसुधार र सुरक्षा एवं सामाजिक संगठन क्लवहरूलाई शान्तिसुरक्षा कार्यमा प्रत्यक्ष सहभागी वनाई आपसी सहयोग तथा प्रहरीसंग भाईचाराको सम्वन्ध विस्तार गर्ने, सामाजिक सदभाव र सह अस्तित्वको भावना विकास गर्ने, समाजमा भैरहेका आवान्छित गतिविधीहरुको निगरानी गर्ने कार्यमा जनतालाई जागरुक बनाउने, नागरिकको जनसांख्यिक अभिलेखमा पहुँच बृद्धि गर्ने, स्थानीय सरकारको काम कारवाहीमा सहयोगीकोे भूमिका निर्वाह गर्ने लगायत क्षेत्रमा अभियान सञ्चालन गरेर सफलता प्राप्त गर्ने उदेश्य लीइएको दार्चुला जिल्ला प्रहरी प्रमुख डिएसपी जनक वहादुर साहीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य