२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

मायाको अधुरो कहानी पुरा गर्न आए बर्दियाली स्यारोन (भिडियो)

२०७२, ९ चैत्र मंगलवार ०३:००

प्रभात सुवेदी/ चैत्र ९, बर्दिया ।  यो सन्सार मायामा नै अडिएको छ । सायद यो माया भन्ने संवेग नुहुँदोहो त सारा सजीवहरुको अस्तित्व नै कल्पना भन्दा पनि बाहिर हुन्थ्यो होला । हो यहाँ यस्तै हुने रहेछ । खासगरी युवायुवतीहरुका बीचमा । एउटाको रोदन हाँसो, आशुँ, पीर वेदना आफ्नो जस्तै ठान्ने रहेछन् । अनौठो कथा र बेथा हुने रहेछ मायामा ।

music vvideo

मायाको अधुरो कहानी पुरा गर्न मायाको हात र साथ माग्दै जुनी जुनी साथ दिनका लागि आग्रह गर्नेहरुको पनि कमी रहेनछ यहाँ । यति मात्र हैन आफ्नी मायालुसँग एकक्षण बोल्न पनि नपाउँदा सास फेर्न गाह«ो भएको छ । नबेल्दा भने सास फेर्न साह्रो हुन्छ ।

त्यसैले त रातको जून अनि ताराहरुको साथमा आफूलाई जुनी जुनी साथ दिनको लागि आग्रह गर्दैछन् गायक इकेश केसी, विशाल क्षेत्रीको संगीत रहेको यो गीतलाई हालै मात्र मुनाल डिजिटल मार्फत बजारमा ल्याइएको हो ।

आजभोली गीत संगीतको क्षेत्रमा बेग्लै धार आइसकेको अवस्थामा बेग्दै स्वाद दिनका लागि यो गीत बजारमा ल्याएको कम्पनीका सञ्चालक स्यारोन रेग्मीको भनाई छ । बर्दिया जिल्लाको कलिका गाविस वडा नं. ४ को मुनालबस्तीमा जन्मेर हुर्केका युवा कलाकार स्यारोन रेग्मीले यस गीतमा आफै मोडलिङ गरेका छन् भने उनलाई अनामिका घिसिङले साथ दिएकी छिन् ।
कही दिनमा नै ५ हज्जार बढीको मन जितिसकेको यो गीत चर्चाको शिखर चढ्दै जाने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट