पर्वत । कुश्मा नगरपालिका ४ छमर्र्केमा घरधनी र डेरवालाविच झगडा हुदाँ डेरामा बस्ने अन्दाजी ३५ बर्षका सेते विकको ज्यान गएको छ । 

मृतकले मादक पदार्थ सेवन गरी झगडा गरेको र घरधनी अन्दाजी बर्ष ५० का खेम बहादुर पुर्जा पुनले लतारेर बाहिर फालेपछी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुश्मा नगरपालिका ४ छमर्र्केमा घरधनी र डेरवालाविच झगडा हुदाँ डेरामा बस्ने अन्दाजी ३५ बर्षका सेते विकको ज्यान गएको छ । 

मृतकले मादक पदार्थ सेवन गरी झगडा गरेको र घरधनी अन्दाजी बर्ष ५० का खेम बहादुर पुर्जा पुनले लतारेर बाहिर फालेपछी"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुटपिटमा एक को मृत्यु

७ आश्विन २०७४, शनिबार ०७:३९

पर्वत । कुश्मा नगरपालिका ४ छमर्र्केमा घरधनी र डेरवालाविच झगडा हुदाँ डेरामा बस्ने अन्दाजी ३५ बर्षका सेते विकको ज्यान गएको छ । 

मृतकले मादक पदार्थ सेवन गरी झगडा गरेको र घरधनी अन्दाजी बर्ष ५० का खेम बहादुर पुर्जा पुनले लतारेर बाहिर फालेपछी घाइते विकको उपचारको लागि पोखरा लैजादै गर्दा बाटोमै ज्यान गएको हो ।

मृतकको शरिरमा कुनै पनि चोटको निशान छैन । त्यसैले हत्या हो वा होइन भन्ने कुरा अनुसन्धानमै रहेको छ । प्रारम्भीक अनुसार दुइ पक्षविच शुक्रबार साँझ ७ बजे झगडा भएको बुझिएको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दिलिप घिमिरेले बताए ।

प्रहरीले अनुसन्धानको लागि भन्दै घरधनी खेमबहादुर पुर्जा पुन सहित तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता