Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

शिव शिखर कृषि सहकारीद्वारा दशैँ भत्ता बितरण

२०७४, ७ आश्विन शनिबार १३:५१


असोज ७, डडेल्धुरा । शिव शिखर कृषि सहकारी सस्ंथा लिमिटेडले आफ्ना ग्राहक हरुलाई कृषक वृद्ध बचत खाताको दशै भत्ता बितरण गरेको छ । 

आज सरमुकाम डडेल्धुरामा बडा दशै तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दै कृषक वृद्ध बचत खाताको दशै भत्ता बितरण गरेको हो ।

शिव शिखर कृषि सहकारी सस्ंथा लिमिटेड सुविधा कार्यालय डडेल्धुराले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सस्ंथाका ३५ जना ग्राहकलाई भत्ता दिएको प्रबन्धक थानेश्वर जोशिले बताएका छन् ।

प्रति व्यक्ती रु २ सय ५० देखि ३ हजार सम्म गरी जम्मा ४० हजार बराबरको बृद्ध भत्ता वितरण गरिएको प्रबन्धक जोशिले बताएका छन् । यस्तै कार्यक्रममा उपस्थित अतिथिलाइ अन्तराष्ट्रीय गुणस्तर चिन्ह प्राप्त उपकार चियाको प्याकेट उपहार स्वरुप बितरण गरिएको छ ।

शुभकामना कार्यक्रममा बोल्ने अधिकांस बक्ताले सहकारी बिच समन्वय हुनु पर्ने, आम नागरिकमा बचतको भावना हुनु पर्ने बताएका छन् । कार्यक्रममा सहकारीका ग्राहक एंवम सदस्य, अन्य सहकारी सस्ंथाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश