पर्वत । नेपाल बैक लिमिटेड जिल्ला शाखा पर्वतले चुस्त रुपमा सेवाप्रवाह नगर्दा सेवाग्राहीले समस्यामा व्यहोर्नुपरेको छ । दशैको मुखमा बैकमा रहेको पैसा झिक्न र नयाँ नोट साट्न विहान ५ बजेदेखि सेवाग्राहीको लाइनमा बसेका थिए । तर बैको सेवाप्रवाह चुस्त नभएका कारण आफूहर"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल बैक लिमिटेड जिल्ला शाखा पर्वतले चुस्त रुपमा सेवाप्रवाह नगर्दा सेवाग्राहीले समस्यामा व्यहोर्नुपरेको छ । दशैको मुखमा बैकमा रहेको पैसा झिक्न र नयाँ नोट साट्न विहान ५ बजेदेखि सेवाग्राहीको लाइनमा बसेका थिए । तर बैको सेवाप्रवाह चुस्त नभएका कारण आफूहर"/>
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल बैंकमा विहानैदेखि भीड, सेवाप्रवाह सुस्त (भिडियो सहित)

२०७४, ८ आश्विन आईतवार ०४:३०

पर्वत । नेपाल बैक लिमिटेड जिल्ला शाखा पर्वतले चुस्त रुपमा सेवाप्रवाह नगर्दा सेवाग्राहीले समस्यामा व्यहोर्नुपरेको छ । दशैको मुखमा बैकमा रहेको पैसा झिक्न र नयाँ नोट साट्न विहान ५ बजेदेखि सेवाग्राहीको लाइनमा बसेका थिए । तर बैको सेवाप्रवाह चुस्त नभएका कारण आफूहरुले सुविधा पाउन नसकेको लाइनमा बस्नेहरुले बताएका छन् ।

आफ्नो पैसा झिक्न पनि यतिठूलो कष्ट गर्नुपर्ने त्यो पनि भनेको जति र समयमा पाइदैन । सेवाग्राहीलेहरु बताउँछन् । बैकले नयाँ नोट १ सयदेखि माथिको वितरण गरेको छ । तर सेवाग्राहीहरुले १०, २०, ५० को माग गरिरहेका छन् । बैकले सो नोट उपलब्ध गराउन सकेको छैन ।

गतबर्ष बैकले अतिरिक्त समयमा पनि सेवा दिएका कारण आफूहरुलाई सहज भएको तर यो बेलामा बैकले अतिरिक्त सेवा थप नगरेका कारण पनि समस्यामा परेको बताएका छन् । एटिम सेवा यतिबेला बन्द छ । ठूलो नोट साट्नको लागि पनि एटिम सेवा प्रवाह हुन सकेको छैन ।

भीडभाड बढेसँगै बैकमा हल्लाखल्ला बढेको छ ।

भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली