2026-09-20 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भट्ट सम्मानित

भाष्कर केसी/असोज ८, कञ्चनपुर । राष्ट्रिय फोटो पत्रकार समुह कञ्चनपुरले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य श्याम भट्टललाई सम्मान गरेको छ ।

आइतबार फोटो पत्रकार समुह कञ्चनपुरले महेन्दनगरमा एक कार्यक्रमका विच सम्मान गरेको हो । फोटो पत्रकार समुह कञ्चनपुरका अध्यक्ष प्रकास भट्टले प्रसंसा पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य श्याम भट्टले पत्रकार हक हितका लागि महासंघबाट भूमिका निर्वाह गर्ने बचन दिए । फोटो पत्रकार समुह कञ्चनपुरका सह–सचिव भाष्कर केसीले स्वागत मन्तव्य राख्नुभएको थियो । 

सुदूरपश्चिम विश्वविद्यालयका उप प्राध्यापक उमाकान्त जोशी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष टेक बहादुर चन्द बिशिष्ठ अथिति रहेका थिए । फोटो पत्रकार समुह कञ्चनपुरका सचिव राजेन्द्र विष्टले संचालन गरेको कार्यक्रममा यहाँका पत्रकार लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो